Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ २१ गते बुधबार

डिएफको ठाकुरको जग्गा बहुमतद्वारा कब्जा

कञ्चनपुर वन डिभिजन प्रमुख वरिष्ठ डिभिजनल अधिकृत रामविचारी ठाकुरको कैलालीमा रहेको जग्गा नेपाल कम्युनिष्ट पार्टी बहुमतले बुधबार कब्जा गरेको जनाएको छ।
भजनी नगरपालिका ९ स्थित रहेको २१ कट्टा १० धुर जग्गामा कालो ब्यानर र झन्डा टाँगेर कब्जा गरेको उल्लेख गरेको छ।
कैलाली जिल्ला भजनी नगरपालिका वडा नं. ९ पच्जुडिया गाँउ बस्ने लोकेन्द्र बहादुर चौधरीले आफ‌नो व्यापार व्यवसाय गर्नको लागि नवजिवन बैंक सुखड शाखा बाट २०७७ सा आफ्‌नो नाम दर्ता श्रेष्टा किता नं. ४५८ को क्षेत्रफल १५ कटठा र किता नं. ५७६ क्षेत्रफल ६.१० घर जमिन धितो राखी रु.१५००००/- अक्षरेपी पन्ध्र लाख । ऋण निकाली कारोवार अवस्थामा ब्याज तिरेको लगायतको विषय राखी ठगी गरी जग्गा आफ्नो नाममा राखेको ब्यानरमा उल्लेख गरेको छ।  

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>