Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ २३ गते शुक्रबार

वृक्षारोपण र अन्तरक्रिया गर्दै वन समन्वय समितिले मनायो वातावरण दिवस

वन समन्वय समिति कञ्चनपुरले बिहिवार वातावरण दिवस मनाएको छ। विश्व वातावरण दिवसको अवसर पारेर वन समन्वय समिति कञ्चनपुरले प्लास्टिक प्रदूषण अन्त्य गर्नुहोस्। भन्ने उद्घोषका साथ विश्व वातावरण दिवसमा वृक्षारोपण र अन्तरक्रिया गरेर कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा कृष्णपुर नगरपालिका वडा २ को विजयशाल होमस्टे बाणीमा वृक्षारोपण गरिएको छ भने, समैजी सामुदायिक वन कृष्णपुर वडा चार सिस्ने सिमसार क्षेत्रमा अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय का सचिव दीर्घ नारायण काेईराला को प्रमुख आतिथ्यमा रहेको थियो भने, वरिष्ठ संरक्षणकर्मी तथा वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीको अध्यक्षता रहेको कार्यक्रममा, वन समन्वय समितिका पदाधिकारी कर्मचारी र विभिन्न वन उपभोक्ता समूहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>