Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ २३ गते शुक्रबार

नेपाली कांग्रेस कञ्चनपुरले नेता कार्यकर्तालाई दुई दिने प्रशिक्षण दिँदै
सांकेतिक तस्वीर

आज शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा नेपाली काँग्रेसले नेता कार्यकर्ता प्रशिक्षण दिन लागेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरको आयोजना तथा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा २३ र २४ जेठमा दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेर नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन लागेको हो ।


नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको बताए । उपसभापति सिहले बिहान ८बजेदेखि सहभागिको नाम दर्ता लगत्तै प्रशिक्षण कार्यक्रम हुने बताए ।


उनका अनुसार जिल्ला पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्र, प्रदेश, नगर, गाँउ कार्य समितिका पदाधिकारी सहभागि हुनेछन । पाटी केन्द्रीय तथा पुर्वमन्त्रि एनपि साउदबाट उद्घाटन हुनेछ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>