Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ २५ गते आइतबार

कैलालीको लम्कीचुहामा अटो पल्टिँदा १० महिने बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका एक भरवास्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर आउँदै गरेको चालक सही ठाउँमा बस्ने भरत साउन्डले चलाएको शुभ प्रदेश ०१ - ० ०१ ह ५१४८ नम्बरको विद्युतीय रिक्साअनियन्त्रित भई आफै पल्टिँदा अटोमा सवार उनकै १० महिने नाती आयुष साउदको शनिबार उपचारका क्रममा मृत्यु भएको हो।

घाईते बालकलाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा साँझ ४ः३० बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही अटोमा सवार लम्कीचुहा बस्ने ४२ वर्षका प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद घाईते भएको प्रहरीले बताएको छ।
घाईते भएका दुबै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको छ। अटो प्रहरीको नियन्त्रणमा रहेको छ भने अटो चालक फरार रहेका छन्। उनको खोजतलास भईरहेको जनाइएको छ।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>