Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ २७ गते मङ्गलबार

सुदूरपश्चिम सरकारले ल्याएको नीति तथा कार्यक्रम पास भएको छ। सोमबार प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम प्रतिपक्षी दलहरू मौन बसेपछि पास भएको हो।

तर संसदमा अडियो प्रकरण भ्रष्टाचार छानबिन नभएकोबजेट होटलहरूमा बन्ने गरेको योजना बिक्री गर्ने गरेको दुर्गम क्षेत्रमा बजेट नपठाएको वा बजेट असन्तुलित रहेको भारतले नेपाली भूमि कब्जा गरिरहेको विषय सदनमा उठेको छ ।

यसको पूर्ण विवरण सहितको भिडियो तलको लिङ्कमा

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>