हाल सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा वर्षा गराउने प्रणाली विकसीत भई दक्षिण-पूर्व दिशामा फैलिरहेको मौसम पूर्वानुमान विभागले जनाएको छ।
सो क्षेत्रका थोेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम पानी र एक-दुई स्थानमा भारी पानी परिरहेकोले आवश्यक सतर्कता अपनाउनहुन विभागले अनुरोध गरेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया