पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाटा नगरपालिका ११ कलुवापुर चोकमा म १ क २३३ नम्बरको टिप्परले सुप प्र ००३ २७ प २१ ७३ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा चालक धीरेन्द्र थापा शुक्लफाटा नगरपालिका १० बस्ने को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
टिप्पर र टिप्पर चालक सुरज रानालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया