Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ २९ गते बिहिबार

सम्भवत नेपालकै पहिलो घटना, अदालतभित्र प्रवेश गरेर न्यायाधीशलाई कालोमसो

सम्भवत यो घटना नेपालकै पहिलो हुनुपर्दछ। मेरो जानकारी अनुसार आजका दिनसम्म कुनै पनि अदालत भित्र प्रवेश गरेर न्यायमूर्तिलाई कालोमोसो दलेको सुनेको छैन । त्यसैले यो पहिलो घटना हुनुपर्छ भनेको । पहिलो संविधानसभा चुनावका तयारी क्रममा बम पड्काएको घाइते मानिसहरूलाई आफ्नै इटाभट्टामा लगेर जलाएको लगायतका आरोप लागेर नेपाली कांग्रेसका पूर्व सांसद मन्त्री समेत रहेका अफताब आलमलाई जिल्ला अदालतले जन्मकैद सजाय गरेकामा ।

उच्च अदालतका न्यायाधीश खुसराम थारुको इजलासले उन्मुक्ति दिएको भन्दै नेकपा बहुमतले अदालतभित्र प्रवेश गरेर न्यायाधीशलाई कालोमसो दलेको भिडियोहरू सार्वजनिक भएका छन्।

अफ्ताब आलम विरुद्ध जाहेरी दिन कठिन देखिएको थियो। प्रहरीले समात्न नमान्ने मुद्दा दर्ता गर्न नमान्ने लगायतका विषयवस्तुहरु सार्वजनिक भएका थिए तर अदालतको आदेशकै कारणले आदेश कार्यान्वयनका लागि प्रहरीले आलमलाई समातेर मुद्दा सुरु भएको थियो। मुद्दापछि उनलाई जेल सजाय तोकिएको थियो उच्चमा गएपछि उच्चले विभिन्न कारणहरु नपुग्ने भन्दै उन्मुक्ति केही दिन पहिला दिएको हो ।

यस सम्बन्धीको भिडियो तलको लिङ्कमा रहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>