Samriddhipost
२०८२ जेठ ३१ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ३० गते शुक्रबार

कृष्णपुरका मुक्त कम्लहरी लाई अचार बनाउनेे तालिम ।

मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले मुक्त कम्लरीका महिलाहरूका लागि ५  दिने अचार बनाउने तालिम बिहिबार कृष्णपुर नगरपालिकामा सुरु गरेको छ। कृष्णपुर नगरपालिकाको आर्थिक सहयोग तथा मुक्त कमलरी विकास मञ्च कन्चनपुरको आयोजनामा सञ्चालन भएको तालिममा  कृष्णपुर नगरपालिकाका वडाहरूका मुक्त कमजोरीका १५ जना  महिलाहरु सहभागी रहेकाे मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सीता चौधरीले जानकारी दिएकी छन्। उक्त तालिम सिकेर घरमा बसी  सिकेको तालिमबाट अचार बनाएर बिक्री वितरण गरी जीविकोपार्जन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको मञ्चकि  अध्यक्ष तथा  कार्यक्रमकी सभाध्यक्ष चौधरीले बताइन्। कार्यक्रम उद्घाटनका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा रहेका थिए, उनले आफू मेयर भएदेखि मुक्त कमलरीका महिलाहरूलाई विभिन्न तालिम तथा जनचेतनामूलक कार्यक्रमका लागि सहयोग गर्दै आएको आउँदो आर्थिक वर्षमा पनि मुक्त कमलरीका महिलाहरूलाई   सहयोग  गर्ने बताउँदै ५  दिने अचार बनाउने तालिम सिकेर सिकेको सिपबाट आफूले अचार बनाउने बजारीकरणमा समस्या आएमा बजार व्यवस्थापनमा सहयोग गर्ने नगर प्रमुख ओझाले बताए । यसभन्दा अगाडि मुक्त कमलरीका १२ जना महिलाहरूलाई प्रति महिला १ जोडाका दरले २४ बङ्गुर , ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा  ४ वडाका ८ जना महिलाहरूलाई प्रति महिला १  जोडा बाख्रा गरी १६ बाख्रा बितरण , चौधरीहरुकाे  पहिचान झल्काउने लुगा चौधरी गरगहना १२ जना महिलाहरूलाई वितरण गरिएको र प्रत्येक वर्षमा नगरपालिकाबाट सहयोग मिलेको चौधरीले बताईन ५  दिनसम्म चल्ने अचार बनाउने तालिमकाे प्रशिक्षक धनगढी उपमहानगरपालिका ८ की लालमती रानाले दिने रहेकि छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>