Samriddhipost
२०८२ असार ०१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८२ जेठ ३१ गते शनिबार

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन एक कार्यक्रमका साथ सम्पन्न भएको छ।

"नेपालिका लागि नेपाली " भन्ने मुल नाराका साथ स्थापित गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन शुक्रबार होलिडे होटेल साउदी अरबको दम्माम सम्पन्न भएको हो।

नवौं अधिवेशन सम्पन्नका साथै धन कुमार लामा (कुमार लामा) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। २०२५/०२७ सम्मको दुई वर्ष कार्यकालको नयाँ नेतृत्वको जिम्मेवारी सर्वसम्मत अध्यक्ष लामा दिएको छ। जसमा कार्यसमिति वरिष्ठ उपाध्यक्ष दिपक खाँड (अनमोल ठकुरी) उपाध्यक्ष अर्जुन विश्वकर्मा सचिव मित्रलाल बगाले, सहसचिव याम बहादुर पुन, कोषाध्यक्ष चित्र बहादुर पाटा मगर, सह-कोषाध्यक्ष पासाङ शेर्पा, सदस्यहरु 
हर्क बहादुर थापा, पिकल कर्माचार्य, पुजा तामाङ, मिना कुमारी खत्री, शिव बहादुर थापा रहेका छन्।

अध्यक्ष बिष्नु प्रसाद भण्डारीले एनआरएनए स्थानीय समन्वय समिति २०१९/०२१ कार्यकाल र क्षेत्रिय समन्वय समिति पूर्वी क्षेत्रको दूई कार्यकाल २०२१/०२३ र २०२३/०२५ को कार्यकाल सफलतापूर्वक सम्पादन गर्दै नयाँ नेतृत्व लाई हस्तान्तरण गर्न भएको हो।

नवौं अधिवेशनको अध्यक्षता गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको २०२३/०२५ का अध्यक्ष बिष्नु प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एनआरएनए एनसिसि साउदी अरबका पूर्व अध्यक्ष तथा नेपाली राजदूतावास रियादका लागी स्थानीय जनसंपर्क अधिकारी नारायण पासवान, विशिष्ट अतिथि एनआरएनए एनसिसि साउदी अरबका पूर्व अध्यक्ष द्वय तेज थापा, वर्तमान अध्यक्ष रबिना अर्याल  एनसिसि कार्यसमिति सल्लाहकार मण्डल, संरक्षक मण्डल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>