दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ मा नदीमा बगेर १ जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर २ छेलाबगडमा शनिबार विहान नुहाउने क्रममा चौलानी नदीमा बगेर सोही ठाउँका ६० बर्षीय कृष्ण बहादुर पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
मृतक पालको शव पोष्टमार्टमको लागि गोकुलेश्वर अस्पताल लैजाने तयारी भईरहेको उहाँले बताउनुभयो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया