Samriddhipost
२०८२ असार ०१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०१ गते आइतबार

कञ्चनपुरको पुनर्वासमा सडक किनारामा लुगा खोलिएको अवस्थामा एकजना मृत भेटिएका छन्।
पुनर्वास-बेलौरी जोड्ने हुलाकी सडक खण्डसँगै जोडिएको ग्रिन बेल्ट किनारामा पुनर्वास १ का शिविरटोल बस्दै आएका अन्दाजी ५० वर्षीय सुर्जे दमाई शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।
सडक किनारामा एक्कासि स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटनास्थल हेर्दा मदिरा अत्याधिक सेवन गरेको हुन सक्ने अनुमान गरिएपनि बाँकी घटनाको कारण भने प्रहरी अनुसन्धानबाट खुल्ने पुनर्वास-३ का समाजसेवी मोलाम तामाङले जानकारी दिए।
घटनाका विषयमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहीले भने, ‘‘मृतकले मदिरा सेवन गरेको बताए । उनले भने, “घटनाको थप अनुसन्धान भइरहेको र यतिबेला शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएका छौं।
” त्यस्तै , पुनर्वासको डोके बजारबाट बिहिबार बेपत्ता एकजना पनि धनगढीमा मृत फेला परेका थिए

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>