Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
धनगढी
२०७८ माघ १२ गते बुधबार

एमाले सचिवकाे माओवादी माेह

भुवन बाेहरा- नेकपा (एमाले) सचिव लेखराज भट्ट सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाका रिक्त हुन लागेका तीन सिटका लागि निर्धारण गरिएको मतदान स्थल प्रदेशको अस्थायी मुकाम धनगढी पुगे । पुर्व माओवादी नेता समेत रहेका भट्टले राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचन स्थलमा आफ्रना पुर्व साथीहरु माओवादी नेतासँग समूहिक तस्विर खिचाएका छन् ।

सर्बोच्च अदालतले तत्कालीन नेकपाको दर्ता खारेजीको फैसला गरेर यसअघि एकता गरेका पार्टिहरु एमाले र माओवादी व्युत्याउने अदालतले फैसला गरेपछि भट्टले एमाले राेजेका थिए । भट्ट युद्धकालदेखि लामो समयसम्म माओबादी आन्दोलनमा बिताएका थिए । सामूहिक फोटो खिचाएर एमाले सचिव भट्टले आज पुर्व सहयात्री रहेका माओवादी नेताहरुसङ्गको सामीप्यता देखाएको माओवादी नेताहरुले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>