Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०३ गते मङ्गलबार

वेदकाेट ८ र समग्र वेदकाेट नगरपालिका का लागि खुसीको खबर

भीमदत्त नगरपालिका १ र बेडकोट नगरपालिका ८ले आफ्नो सिमाङ्कन गरेका छन्। यो सिमांकन गरिसक्दासम्म बेदकोट नगरपालिका ८ को वडा कार्यालय सँगै नजिक रहेको जमिन करिब ९ कठ्ठा जमिन वडा कार्यालय माथत रहनेगरी आएको छ। वडा कार्यालयसँगै स्वास्थ्य भवन र अस्थायी प्रहरी पोस्ट समेत रहेका छन्। 
बेदकोट ८ को वडा अध्यक्षमा उम्मेदवारी दिँदै गर्दा वडाका अध्यक्ष महेशराज जोशी लगायतको टिमले वडामा रहेको सार्वजनिक जग्गाको संरक्षण समेत गर्ने घोषणा गरेको थियो। यो घोषणा अनुसार जनताले जिताएपछि घोषणापत्रको काम पूरा गर्दै गएका छन्। 
भीमदत्त नगरपालिकाका अमिन लोकराज पन्त र बेदकोट नगरपालिकाका अमिन खगेश्वरी ठकुल्ला भीमदत्त नगरपालिका १ र बेतकोट नगरपालिका ८ का जनप्रतिनिधिहरू अस्थायी प्रहरी पोस्टबाट खटिएका सुरक्षाकर्मी प्रहरीहरु स्थानीय लगायतको उपस्थितिमा भएको संवाद छलफलबाट वडा कार्यालय यो जमिन संरक्षण गर्ने जिम्मामा लिएको हो। 
यो जमिन विगतमा व्यक्तिहरूबाट उपभोग हुँदै आएको थियो। यो जिम्मामा लिएपछि वडाहटका अध्यक्ष महेशराज जोशीले हालसम्म जमिन उपभोग गरिराखेका र अहिले सहज जमिन हस्तान्तरण गरेकाहरूलाई धन्यवाद दिएका छन् भने आफूलाई मत दिने मतदाता आफ्ना चुनावी कमाण्डर मतदानमा नेतृत्व गर्न सहयोग गर्ने साथी इष्टमित्र अग्रज हरू र चुनावी प्रतिस्पर्धीहरूलाई समेत धन्यवाद दिएका छन् ।
बेदकोट ८ मा महेश राज जोशीको नेतृत्वमा चक्रदेव बिष्ट, बसन्ती चुनारा, जानकी नाथ र खुसी चौधरी उम्मेदवार रहेका थिए ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>