Samriddhipost
२०८२ साउन ३० गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०३ गते मङ्गलबार

नेपाल प्रहरीमा कार्यरत दार्चुलाका एक जना प्रहरी जवान ढुङ्गा लागेर गम्भिर घाईते हुनुभएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिल घर भएका प्रहरी जवान पालको काठमाडौँमा दरवन्दी भई बैतडीमा कार्यरत रहेका थिए ।
मङ्गलबार बिहान थागिल भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि दिपेन्द्र घाइते भएको बताइएको छ । उहाँ बिदामा घर आउनुभएको हो ।
घाइते प्रहरी जवान पाललाई अहिले जिल्ला अस्पताल दार्चुला ल्याएइको छ । यता घाइते पाललाई हेलिकोप्टरमार्फत दार्चुलाबाट उद्धार गरी ठुलो अस्पताल लैजान उहाँका आफन्तले माग गर्नुभएको छ । हेलिकोप्टरबाट उहाँको उद्धारका लागि प्रहरी हेडक्वाटरमा कुरा गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
घाइते प्रहरी जवानको स्वास्थ्य अवस्था बुझ्न दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल जिल्ला अस्पताल पुग्नु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>