Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०५ गते बिहिबार

महाकाली प्रादेशिक अस्पताललाई वडा १८ को एसी सहयोग

खडक बहादुर कोली/ भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले महाकाली प्रादेशिक अस्पताललाई AC सहयोग गरिएको छ। भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले महाकाली प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा २/२ टनका दुईवटा स्ट्याण्ड AC  सहयोग गरेको १८ नम्बर वडा कार्यालयका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले जानकारी दिएका छन्।

प्रचुर गर्मीका कारण आकस्मिक कक्षमा  आकस्मिक बिरामी तथा चोटपटक लागि आएका बिरामी गर्मीले झन् समस्या हुने भएकाे र   सेवा दिने कर्मचारीहरूलाई गर्मीमा काम गर्न अप्ठ्यारो भएको देखेर  बिरामी  र सेवा दिने डाक्टर तथा नर्स र कुरुवाहरूलाई  सहयोग पुग्ने हुनाले २ वटा AC आकस्मिक कक्षमा जडाका लागि  १८ नम्बर वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले बताए। वडा सचिव  दिनेश राज भट्टका अनुसार वडा कार्यालयको वार्षिक कार्यक्रम बमोजिम महाकाली प्रादेशिक अस्पतालको आकस्मिक कक्षका लागि ४ लाख विनियोजन बजेट छुट्याइएको थियो त्यही बजेट अस्पताललाई सहयोग गरेकाे भट्टले बताए भने अस्पतालमा जडान गरिएकाे १८ नम्बर वडा कार्यालयको सहयोगले  एसीको सहयोगले बिरामीहरूलाई राहत मिलेकाे र  कर्मचारीलाई काममा सहज भएको  डाक्टर अर्जुन भट्टले बताए। यसभन्दा अगाडि भीमदत्त नगरपालिकाले दन्त सेवाको लागि २ लाख५० हजारको चेक हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>