Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
कञ्चनपुर
२०८२ असार १२ गते बिहिबार

भारतबाट उद्धार गरिएकालाई यातायात कम्पनीहरूले पठाए गन्तव्यमा

भारतको रुद्रपुर र काशीपुर भन्ने ठाउँमा ५८ जना नेपालीहरूलाई विभिन्न प्रलोभनमा पुर्‍याएर बन्धक बनाएर राखेको अवस्था थियो। यस्तो अवस्थामा भारतीय संस्था KIN ले उद्धार गरेर नेपाली सिमानाका गड्डाचौकीमा पुर्‍याएपछि कञ्चनपुरमा उद्योग वाणिज्य सङ्घले खाना र बासको व्यवस्था मिलाएकामा ।

कञ्चनपुरमा रहेका महाकाली पवनदूत पवनदूत अटो म्यानेजमेन्ट ब्लु सगरमाथा लगायत यातायात व्यवसायी संस्थाहरूले विभिन्न गन्तव्यका लागि करिब १ लाख ३७,९५० बराबरको भाडा रकम व्यवस्था गरेर गन्तव्यका लागि पठाएका छन्। 

बिहीबार कञ्चनपुरबाट गन्तव्यका लागि हिँडेको बारेमा महेन्द्रनगरमा यातायात व्यवस्थापनमा खटिएका कर्मचारी मेघराज जोशीले बताएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>