सञ्जय सिह महर :
कञ्चनपुरको पावर अफ युथ समुहका युवाहरुले क्लीन महेंद्रनगर अनी ग्रीन महेंद्रनगर अभियान चलाएका छन।
उक्त अभियानको नेतृत्व अंकित जोशीले गरीरहेका छन ।उनका अनुसार हप्ताका १ चोटी महेंद्रनगर सहर सफा गर्ने र रूख हरु लगाएर ग्रीन महेंद्रनगर सहर बनाउने रहेको छ । उक्त अभियानलाई जिल्ला प्रहरी कार्यालय कंचनपुर ,सशस्त्र प्रहरीले पनी साथ दिएका छन ।
जसको स्पोंसर संगै बिभिन्न स्कूल हरुले गरेका छन ।क्षेत्रका विविध शौक्षिक संस्था तथा व्यवसायीहरुसँगको सहकार्यमा नगरको स्वच्छता प्रवर्द्धन गर्ने उद्धेश्यले "क्लिन महेन्द्रनगर, ग्रीन महेन्द्रनगर" अभियान सञ्चालन गरि सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
आयोजक समुहले सरसफाइ मात्रै नभएर नागरिक सचेतनाको अभियान भएको भन्दै कार्यक्रम निरन्तर जारी रहने जनाएको छ।आज मदनचोक देखी चम्मन चोक सम्म सफा गरेको र प्रत्येक हप्ता यसरि नै सफा गरेर ब्रिक्षारोपण गर्ने अभियंता अंकित जोसीले बताए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया