Samriddhipost
२०८२ असार १७ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार १६ गते सोमबार

चौलानी नदीमा हाम फालेर बैतडीका एक युवक बेपत्ता भएका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका –३ सिमारका अन्दाजी २६ बर्षीय महेश राना चौलानी नदीमा हाम फालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
रानाले सोमबार बिहान साढे ६ बजेतिर आफ्नै घर नजिकबाट चौलानी नदीमा हाम फालेको खबर प्राप्त भएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
बेपत्ता रानाको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । रानाले चौलानी नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>