Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार १८ गते बुधबार

बोलेरोको ठक्करबाट कञ्चनपुरमा एक स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नम्बर १५ घर भई हाल बेदकोट नगरपालिका– ३ निवासी ४० वर्षीय दिप चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनी दैजी बजारमा रहेको डिआरएस ट्रेडर्सका सञ्चालक समेत हुन्।
 
 इलेक्ट्रोनिक  स्कुटीमा सवार चन्दलाई शुप्रप ०४००१च ००१३ नम्बरको बोलेरो जिपले दैजी  वजार नजिकै ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई तत्कालै महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको निधन भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए। घटनापछि जिप र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>