Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार १९ गते बिहिबार

बझाङमा ठूलो वर्षा, सदरमुकाम नजिकको सिमखेत बग्ने खतरा बढ्यो ।

बझाङमा बिहिबार राति ठूलो पानी परेको छ। यो पानीले जिल्ला सदरमुकाम जोड्ने बाहुली खोलामा ठूलो बाढी आएपछि सदरमुकामसँगै जोडिएको सिमखेत पट्टिको बाहुली खोला किनारको तटबन्द भत्किन थालेको छ। 

बाढीसँगै सिमखेत गाउँ तर्फबाट पहिरो आएको छ । थप बाढी आएमा तटबन्द भत्केमा सिमखेत गाउँ समेत बग्ने खतरा बढेको देखिन्छ ।

थप विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>