Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २३ गते सोमबार

डोटीमा जंगलमा चर्दै गरेको अवस्थामा करेन्ट लागेर ७ बाख्रा मरेका छन्।
बडीकेदार गाउँपालिका–३ जैसीबाजमा बिजुलीको करेन्ट लागेर ७ बाख्रा मरेका हुन्। जंगलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासी जमिनमा करेन्ट प्रवाह भई भीमबहादुर साउद र भगिराम साउदका बाख्राको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
घटनाबारे विस्तृत जानकारी भने प्रहरीको अनुसन्धानपछि मात्र थाह हुने खड्यौली प्रहरी चौकीले जनाएको छ। तार लत्रने, रूखका पातहरूमा झांगिने तथा पोलहरू ढलेका कारण वर्षाको समयमा विद्युत् प्रवाह भइरहेकाले त्यसबारे सरोकारवालाले विस्तृत रुपमा जाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>