Samriddhipost
२०८२ असार २४ गते मङ्गलबार
ट्रेन्डिङ
२०८२ असार २३ गते सोमबार

सिमेन्ट कंक्रिट बनाउने मिक्स्चर मसिनले विद्युतको हाइटेन्सन लाइन छुँदा पुनर्वासमा तीन मजदुर घाइते भएका छन् ।

सोमबार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीमा अम्मरबस्ती र भीमबस्ती जोड्ने कल्भर्ट निर्माण गरिरहेको बेला मिक्स्चरलाई एक स्थान बाट अर्को स्थानमा लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हाईटेन्सन लाईनको तारले मिक्स्चरलाई छुँदा मिक्स्चरमा काम गरिरहेका पुनर्वास– १० भीमबस्तीकी ५३ वर्षीया माईली थापा, पुनर्वास–११ अमरबस्तीका २४ वर्षीय भक्त विष्ट र कैलालीको गौरीगंगा नगरपालिका–२ का १९ वर्षीय कृष्णबहादुर थापा घाइते भएका छन् ।

माइलीको दाहिने हात भाँचिएको छ, बिष्टको बायाँ खुट्टाको घुँडामा सामान्य चोट लागेको छ भने कृष्णबहादुर थापाको दाहिने खुट्टा र पेटमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छछ ।

बझाङको नन्देव विल्डरको ठेक्कामा पेटी ठेकेदार रहेका धनबहादुर बम उपचारमा संलग्न रहेका पनि प्रहरीको भनाई छ । ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>