Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २५ गते बुधबार

दार्चुलाको शैल्यशिखर नगरपालिका कृषि शाखा प्रमुख दिपक राज बिष्टले जिउँदै मान्छेलाई मृत्यु भइसकेको भनी बैँकलाई खाता नवीकरणका लागि सिफारिस गरेको पाइएको छ।

कृषक समूहको निर्णय र समूह अध्यक्ष जनकसिंह धामीको निवेदनका आधारमा बैंकलाई खाता नवीकरण गर्न सिफारिस गरिएको कृषि शाखा प्रमुख बिष्टले बताउनुभयो । बैंकले मृतक भनिएका व्यक्तिहरूलाई खबर गर्दा जिउँदै भएको भेटिएपछि खाता नवीकरण कार्य रोकिएको छ। जिउँदै मानिसलाई मृतक भनि सिफारिस गर्ने कृषक समूह अध्यक्ष र कृषि शाखा प्रमुखलाई कार्वाही हुनुपर्ने माग गरिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>