Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २५ गते बुधबार

सुदुर दर्पणका सम्पादक केसी सम्मानित

भीमदत्तनगर - कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई सम्मान पाईएको छ। गुगुल्डि वाङमणी प्रतिष्ठानले पत्रकार केसीलाई सम्मान गरेको हो।

मंगलबार महेन्द्रनगरमा गुगुल्डि वाडमणी प्रतिष्ठानको ८औं बार्षिकोत्सवको अवसरमा पत्रकार केसीलाई समाचारका माध्यमबाट साहित्य, कला सुदूरपश्चिम प्रदेशको वृद्धि विकासका लागि कमल चलाए बाफत सम्मान गरेको जनाएको छ । पत्रकार सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई

समेत सम्मान गरिएको छ। कार्यक्रमका अध्यक्ष समेत रहेका गुगुल्डि वाङमणी प्रतिष्ठानका अध्यक्ष बीर बहादुर चन्द (विश्राम), प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रतिष्ठानका उपकुलपति टिएन जोशी सहितले पत्रकार केसीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए।

डेढ दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार केसी सुदूरपर्पण दैनिकका सम्पादक प्रेस सेन्टर नेपाल कञ्चनपुरका उपाध्यक्ष हुन। उनले सम्मानबाट थप समाजिक उत्तरदायित्व थपिएको बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>