कञ्चनपुरको भीमदत्त नगरपालिका वडा ३ विष्णु मन्दिर सडकखण्डमा निर्माण गरेको एक सडक निर्माण लगत्तै गिट्टीहरू हातमै आउने खुकुलो रहेको पाइएपछि स्थानीयले सडक खराब भएको बताएका थिए।
यसरी सडक खराब किन भयो र कसले बनायो भनेर सोधीखोजी गर्दा स्थानीय पूर्वाधार विकास कार्यालय धनगढी कैलाली मार्फत ओम मनकामना कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको सडक निर्माण सम्पन्न नहुँदै बिग्रेको भेटिएपछि ।
कार्यालयले सडक सुधार गरेर निर्माण गर्नका लागि भनेसँगै तुरुन्तै सडक सुधार गरेर निर्माण हुन सुरु भएको छ।
बिहिबार सडक समस्याग्रस्त भएको भन्दै जानकारी आएको र शुक्रबार निर्माण सुरु भएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया