Samriddhipost
२०८२ असार २८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २८ गते शनिबार

धनगढीबाट दार्चुला हिँडेको जिप बैतडीमा दुर्घटना आठजना घाइते

बैतडीकाे पाटनमा जीप दुर्घटना भएको छ । 

धनगढीबाट दार्चुलाको गन्ना गइरहेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान करिब साडे ५ बजेको समयमा बैतडीको पाटन-६ स्थित खिपालीमा भिरमा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी चालकसहित ८ जना घाइते भएका छन् ।

घाइते हुनेमा बैतडीको डिलासैनीका २५ वर्षका हेमन्त प्रसाद भट्ट, वर्ष ३२ का किरण बोहरा, वर्ष ५२ कि कुल्मा धामी, २७ वर्षका राजेन्द्र खत्री, २१ वर्षकी भागरती खत्री र उनकी २ वर्ष कि एलिसा खत्री, ३९ वर्षका राम कुमार राना र चालक लाल बहादुर राना घाइते भएका छन् ।

 

घाइतेमध्ये कुल्मा, लाल(चालक) र हेमन्तको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्दारमा खटिएका थिए । सबै घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ । गम्भीर घाइतेहरुलाई रेफरको तयारी भैरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>