Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २९ गते आइतबार

अजिङ्गर नियन्त्रणमा लिन सहयोग गर्दा कञ्चनपुरमा एकजना घाइते

अजिंगर नियन्त्रणमा लिने क्रममा कञ्चनपुरको पुनर्वासमा एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आइतबा र दिउँसो पुनर्वास नगरपालिका–६ मालिका टोलको उखुबारीमा पसेको अजिंगर नियन्त्रणमा दिा सोही स्थानका ४८ वर्षीय सोमराज बिक घाइते भएका हुन् । अजिंगरले बिकको बायाँ हातमा टोकेको छ ।
स्थानीय महादेव भुसालको जमिनमा लगाइएको उखुबारीमा पसेको सात फिटको अजिंगर नियन्त्रण लिन पुगेको सवडिभिजन बन कार्यालय पचकडियाको टोलीलाई सहयोग गर्दा घाइते भएका बिकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको अजिंगरलाई भने स्थानीय नमुना महिला सामुदायिक बनमा छोडिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>