कञ्चनपुरको एक गोठमा आगलागी भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा ६ स्थित कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने किस्न अवस्थीको दुई तले इटा र जास्ताले बनेकोगाई गोठमा बिद्युतको तार सट भई आगलागी हुँदा गाई गोठ भित्र रहेका खाद्यान्न, काठ लगायतका सामान गरी अन्दाजी मुल्य ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। आगलागीबाट मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया