Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ १३ गते बिहिबार

उच्च अदालत बारमा सहमतिय प्रणालिकाे निरन्तरता

उच्च अलदालत महेन्द्रनगर बारकाे बिहिबार सम्म चुनावमा सहमतिय सिकाे दाेहरिएकाे छ । महेन्द्रनगरमा अधिबक्ता  उद्दवराज भट्टकाे पालादेखि सहमतिय प्रणालिकाे सरुवात भएकाे हाे । उच्च अदालत बार एसोसिएशन महेन्द्रनगरको अध्यक्षमा यज्ञराज जोशी, उपाध्यक्षमा जगबहादुर चौधरी, सचिवमा बीरबहादुर विष्ट, सहसचिवमा त्रिपुरेश्वरी भट्ट र कोषाध्यक्षमा कृष्णदत्त जोशी निर्बिराेध निर्वाचित भएका छन  ।

यस्तै  सदस्यहरुमा प्रेमबहादुर चन्द, रोसनलाल चौधरी, बामदेव जोशी र रेवती जोशी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत एकराज भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>