Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ३१ गते मङ्गलबार

दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एकजना बेपत्ता

दार्चुला जिल्लामा महाकाली नदी तर्ने क्रममा मङ्गलबार दिउँसो १२ बजेतिर तुइनबाट महाकाली नदीमा खसेर दार्चुलाको दुम्लिङमा एक पुरुष बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेपालको दुम्लिङबाट तुइनबाट भारततर्फ जाँदा डोरी चुडिएर उनी महाकाली नदीमा खसेका हुन् ।
सो क्षेत्रमा महाकाली नदी वारपार गर्न अवैध रूपमा तुइन लगाउने गरिन्छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>