Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ३२ गते बुधबार

बझाङको एक गार्मेन्ट उद्योगमा आगलागी
सांकेतिक तस्बिर

बझाङ जिल्लामा सञ्चालित एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ।

जिल्लाको केदारस्यु गाउँपालिका-४ बागथला स्थित बजारमा सोही ठाउँ बस्ने पुष्पराज भट्टले संचालन गरेको “होनैनाथ गारमेन्ट उद्योगमा” बिद्युतको तार सट भई गएराति १२ः४५ बजे आगलागी भएको हो।

आगलागी हुँदा गारमेन्ट भित्र रहेका सम्पुर्ण समान जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले बताएको छ। मानबिय तथा चौपाया क्षेती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>