Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०२ गते शुक्रबार

कञ्चनपुरमा आज शैक्षिक संस्था बन्द भएका छन्। अखिल क्रान्तिकारीको आह्वानमा शैक्षिक संस्था बन्द भएका हुन्।
क्रान्तिकारीले शिक्षा ऐन जारी गर्नका लागि शिक्षा विधेयकमाथि प्रक्रियागत छलफल चलिरहेको, छलफल जनविरोधी शिक्षा ऐन जारी गर्नेतर्फ अगाडि बढेको र त्यस्ता जनविरोधी छलफलको प्रतिरोध गर्न तथा जनपक्षीय शिक्षा ऐन जारी गराउनका लागि हामी निरन्तर संघर्षमा भन्दै।आज साउन २ गतेका दिन देशव्यापी एकदिने आम शैक्षिक हड्तालको घोषणा गरेको र सो घोषणाअनुसार कञ्चनपुरमा पनि शैक्षिक संस्थाहरू बन्द भएका छन्।
 अकस्मात विद्यालयहरू बन्द भएपछि विद्यार्थीहरू विद्यालय पुगेर फर्किन बाध्य भएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>