Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १३ गते बिहिबार

प्राजातान्त्रिक प्राध्यापक संघ बाट भट्ट राष्ट्रिय प्राध्यापक संगठनमा प्रबेश ।

सूदुरपश्चिम बिश्वबिद्धालयका नेपाली काग्रेस निकट प्राध्यापक  माओवादि निकट संगठनमा प्रवेश गरेका छन । प्रजातन्त्रिक  प्रध्यापक संघ सुदूरपश्चिम विश्वविद्यालय इकाई समितिका पुर्व अध्यक्ष रहेका कर्ण देब भट्ट ले नेकपा माओवादी केन्द्र निकट नेपाल  राष्ट्रिय प्राध्यापक संगठन राेज्दै प्रवेश गरेपछि संगठनले अाज एक कार्यक्रम बिच महेन्द्रनगरमा स्वागत गर्दै उहाँको पेसा गत राजनैतिक यात्रा को शुभकामना सहित बधाई ज्ञापन गरेकाे राष्ट्रिय प्राध्यापक संगठनले जनाएकाे छ । 
 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>