कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटिएका छन् ।
नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीले बिहीबार धर्मानन्दलाई कार्यकक्षमा नै कुटपिट गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि नगरपालिकाको सेवा प्रभावित बनेको छ ।
कुटपिटको विरोधमा नगरपालिकाका कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै अति आवश्यक बाहेकका काम गर्न नसकिने बताएका छन् ।
उनीहरुले दोषीलाई कानुनी कारबाही र कर्मचारीहरूलाई सुरक्षाको वातावरण तयार पार्न माग गरेका छन् ।
आफ्नो माग पूरा नभएसमम अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया