Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०३ गते शनिबार

सुदूरपश्चिम विश्वविद्यालयको स्वबियू निर्वाचनमा खटिन नेताहरूको निर्देशन,  दोधारा चाँदनीको भूगोलबाट नेपाललाई हेर्नुपर्ने पोखरेलको भनाइ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी लाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुने स्ववियु निर्वाचनमा कटिबद्ध भएर लाग्न निर्देशन भएको छ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराज मणि पोखरेल, पार्टीका पोलिट ब्युरो सदस्य सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट, लगायतका नेताहरूले कञ्चनपुरमा उपलब्ध अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश कमिटी, जिल्ला कमिटी,  विश्वविद्यालय कमिटी र उपलब्ध केन्द्रीय नेताहरू समेत छलफल गरेर साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने निर्वाचनमा हेमराज अवस्थी नेतृत्वको टिमलाई विजयी गराउन हरसम्भव प्रयास गर्न निर्देशन भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कञ्चनपुर इन्चार्ज डम्मर कुँवरले बताएका छन्।
नेता पोखरेल सहितको टिम कञ्चनपुरका विभिन्न पर्यटकीय स्थल र दोधरा चाँदनी स्थित सीमा क्षेत्रको अवलोकन गरेका छन्
अवलोकनसँगै नेता पोखरेलले सिमा क्षेत्रका नागरिकहरूको लागि अझै विकास पूर्वाधारहरूको खाँचो रहेको र त्यतापट्टि सरकारको ध्यान जान आवश्यक रहेको उल्लेख गरेका छन्। यस्तै बोलीचालीको भाषामा नेपाल मेची महाकाली भनेपनि दोधारा चाँदनीबाट हेर्दा यो अमिल्दो देखिएको अवस्था छ। यसकारण दोधारा चाँदनीको भूगोलबाट सोच्नुपर्ने समेत उल्लेख गरेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>