Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०४ गते आइतबार

कपोल कल्पित आरोप लगाए भौतिक कारबाही गर्ने चेतावनी

नेकपा बहुमतले आइतबार एक विज्ञप्ति जारी गर्दै बहुमत निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य वीरेन्द्र नाथ लाई संगठनले कारबाही गरी संगठनमा नरहेको उल्लेख गर्दै विज्ञप्ति निकालेको छ ।
विज्ञप्तिमा नेता नाथ लामो समयदेखि संगठनसँग सम्पर्कमा नरहेको यसै बीचमा काठमाडौँ गएका बखत रक्सी सेवन गरी ट्राफिक प्रहरीसँग झैझगडा गरी जेलसम्म गएको हुँदा संगठनबाट जिम्मेवारी विहीन गरी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख गरेको छ।
नाथले शनिबार मात्रै विभिन्न कारणहरू देखाउँदै संगठन छोडेको घोषणा गरेका थिए।
यता पार्टीले कारबाही पछि सामाजिक सञ्जालमा विभिन्न भ्रम छर्ने गरी आरोपहरू लगाएको र उक्त आरोपहरू लगाउन बन्द नगरे भौतिक कारबाही गर्ने समेत विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>