Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०४ गते आइतबार

रास्वपा भीमदत्त नगर सभापति श्रीमती सहित आत्महत्या दुरुत्साहनमा प्रहरी नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टीका भीमदत्त नगर सभापति तथा भीमदत्त नगरपालिका वडा ६ को उपनिर्वाचनमा वडा अध्यक्षका उम्मेदवार समेत रहेका रामदत्त भट्ट र उनकी श्रीमती भागीरथी भट्ट प्रहरी नियन्त्रणमा छन् ।
भीमदत्त नगरपालिका ७ कि मञ्जु भण्डारी भट्टको घरमा बेहोस भई अस्पताल पुर्‍याएपछि मृत्यु भएको र भण्डारी मृत्युमा भट्ट दम्पतिले आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै जाहेरी परेपछि प्रहरीले अदालतबाट म्याद मागी छ दिन म्याद प्राप्त भए अनुसार अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।
मृतक भण्डारी भट्ट दम्पतिको घरमा आएर किन बेहोस भइन् भन्ने सर्वत्र चासोको विषय भएको छ। यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>