Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १३ गते बिहिबार

ब्याक्तिकाे सहमति बिना कुनैपनि फाेटाे भिडियाे अपलाेड गर्न नमिल्ने

सरकारले बुधबार सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी को नाममा सर्वसाधारण व्यक्तिकाे भिडियाे, फाेटा ब्याक्तिकाे अनुमति बिना सामाजिक संजाल लगायतमा नराख्न भनेकाे छ ।
शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू गरी सोको गोप्य भिडिओ तयार गर्ने र उक्त भिडिओ दृश्यांश सामाजिक सञ्जालहरुमा राख्ने कार्यहरू हुने गरेको भन्ने गुनासो तथा सूचना प्राप्त भइरहेकोले गृह मन्त्रालयको ध्यानाकर्षण भएकाे भनेकाे छ ।

सार्वजनिक स्थलहरूमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवं व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमति बिना कुनैपनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति / सहमति विना कुनैपनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालहरूमा प्रकाशन गर्ने क्रियालापमा संलग्न राख्न नमिल्ने भएका कारण जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने  बिज्ञप्ति मार्फत जानकारि दिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>