Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ११ गते आइतबार

मोटरसाईकल दुर्घटना हुदा थापाको मृत्यु, चालक घाईते

दोधारा चाँदनी नगरपालिका मा मोटरसाईकल दुर्घटना हुद थापाको मृत्यु भएको छ। नगरपालीका को कन्जभोजमा  UKOSA 1462 नम्बरको भारतिय मोटरसाईकल वडा ९ का सत्यम ठाकुर ले चलाई रहेको अवस्थामा सडक किनारको पोलमा ठोक्किदा पछाडी बसेका बड़ा ६ का तारा थापाको मृत्यु भएको छ,
मोटरसाइकल चालक घाइते भई भारतको खटीमा मा उपचारका लागी गएको जिल्ला प्रहरी कार्यालय कंचनपुर का सुचना अधिकारी ले जानकारी दिएका छन

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>