Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ११ गते आइतबार

आई टि एफ सङ्घ कञ्चनपुरको अध्यक्षमा ठगुन्ना चयन, यस्तो छ कमिटी ।

आई टि एफ तेक्वान्दो महासङ्घ कञ्चनपुरको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
आइतबार सम्पन्न जिल्ला सम्मेलनबाट नयाँ कार्यसमिति गठन भएको छ। अध्यक्षमा तिलक सिंह ठगुन्ना उपाध्यक्षमा तेजेन्द्र ऐर, सचिवमा अभिषेक बस्नेत, कोषाध्यक्षमा प्रकाश पार्की, सदस्यहरू निरज कार्की, दिपेश धामी, नवीन बडु, यशोदा जोशी आशा चौधरी, जीवन पनेरु र खुसी भट्ट रहेका छन् ।
सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका प्रमुख गोपाल दत्त भट्ट आइटीएफका केन्द्रीय सदस्य शम्भुजित बस्नेत लगायतको उपस्थिति रहेको थियो।
नवनिर्वाचित कमिटीले कञ्चनपुरमा आइटीएफ तेक्वान्दोको विकास र सम्बर्धन गर्नका लागि काम गर्ने बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>