Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ११ गते आइतबार

ढुङ्गा प्रहार गरेका बिष्टलाई पार्टीबाट निष्कासन, कारबाही गर्न सम्बन्धित निकायलाई माग ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कञ्चनपुरले भीमदत्त नगर कमिटी सदस्य भुवन सिंह बिष्ट लाई कारबाही गरेको जनाएको छ। जिल्ला पार्टी संयोजक खेमराज पाण्डेय र जिल्ला इन्चार्ज टेकेन्द्र भट्ट हस्ताक्षरित विज्ञप्तिमा बिष्टलाई कारबाही गरेको जनाइएको छ।

 विष्ट ले पार्टी भित्र र बाहीर अनुसासन हिन कार्य गर्दै आएकाले पटक पटक मौखिक रुपमा सचेत र सजक गराउदा समेत अटेरी गर्दै आइरहेको र आज मिति २०८२/०४/११ गतेका दिन जिल्ला पार्टी कार्यालयमा विद्यार्थी संगठनको अनौपचारीक छलफल चलिरहेको समयमा पुर्व रिसीबी पोखी अखिल (क्रान्तिकारी) का सु.प प्रदेश इन्चार्ज क. राम चन्द्र भट्ट लाई मरणासन्न हुने गरि आक्रमण गरेकोले आजकै मिति देखि निज भुवन सिंह बिष्ट लाई नेकपा (माओवादी केन्द्र) को साधारण सदस्य समेत नरहने गरि पार्टी बाट निस्कासित गरीएको यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गरिन्छ विज्ञप्तिमा उल्लेख छ।
  विज्ञप्तिमा अराजक गतिबिधी गर्ने उदण्डता मच्चाउने निज भुवन सिंह विष्टलाई तत्काल नियन्त्रणमा लिई कानुनी कार्वाही गर्न सम्बन्धीत निकाय लाई अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>