Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १३ गते मङ्गलबार

वडा अध्यक्षको सम्बन्धमा विपन्न दलित महिलाले पाइन् सहयोग ।

एकल दलित विपन्न महिला जिर्ण पुरानो कच्ची घर बर्सातको समय पानी आउँदा चुहेर घरभित्र पस्ने समस्या । प्लास्टिक त्रिपालहरू किनेर छोप्न समेत आर्थिक अभाव भएपछि त्रिपाल सहयोग गरेर समस्या समाधान गरिएको छ। 
 कृष्णपुर नगरपालिका वडा न.०२ बाणी सरस्वती टोल निवासि शारदा लुहार लाई वडा अर्जुन सिंह साउदको समन्वयमा विपद् व्यवस्थापन अन्तर्गत NNSWA को सहयोगमा त्रिपाल लगायत अत्यावश्यक सामग्रीहरु लुहारलाई घरमै पुगेर वडा अध्यक्षले हस्तान्तरण गरेका छन्।
 यसरी घरमै पुगेर वडा अध्यक्षले त्रिपाल सहितका आवश्यक सामग्रीहरू दिएपछि विपन्न नागरिकले पनि सरकार रहेछ भन्ने अनुभूति गर्न पाएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>