Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १४ गते बुधबार

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार (आज) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ‘१००’ नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।
प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षमा मर्मत–सम्भारको काम हुने भएकाले सेवा अवरुद्ध हुने जानकारी दिइएको हो।
सेवा अवरुद्ध रहने चार घण्टाको अवधिमा अत्यावश्यक अवस्थामा वैकल्पिक सम्पर्क माध्यम प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>