Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १८ गते आइतबार

नदी तर्ने क्रममा बेपत्ता भएका कुँवर मृत फेला

शुक्लाफाँटाको तारापुर क्षेत्रबाट स्याली नदीले बगाएर बेपत्ता भएका एक पुरुष मृत फेला परेका छन्।

 

नदी तर्ने क्रममा बगेका गणेश कुँवर श्रावण १६ गते शुक्रबार साँझ तारापुर नदि पार गर्ने बेला बगाएर बेपत्ता भएका  कुँवर मृत फेला परेका हुन ।

 

तारापुर शिविरमा बस्दै आएका गणेश कुँवर नदी तर्ने क्रममा १६ गते बेपत्ता भएका थिए। स्थानीय र प्रहरीहरूको सहयोगमा दुई दिनपछि उनलाई नदीमा मृत फेला पारेका छन्। 

 

इलाका प्रहरी कार्यालय झलारीका अनुसार तारापुर शिविरमा बस्दै आएका ६० वर्षीय गणेश कुँवरको नदीले बगाएपछि पानीमा डुबेर मृत्यु भएको छ ।

 

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख राजेश बस्नेतका अनुसार खोला तर्ने क्रममा बेपत्ता भएका कुँवरको शव १८ गते आईतबार बगेको ठाउँ बाट लगभग ३,४ किलोमीटर अगाडि नदि किनारमा फेला परेको बताएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>