Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १९ गते सोमबार

निजी नम्बरको गाडी भाडामा  यात्रु बोकेर हिँड्दा शुक्लाफाटामा दुर्घटना आठ जना घाइते ।

निजी नम्बरको इलेक्ट्रिक भ्यान सार्वजनिक रूपमा यात्रुहरू बोकेर धनगढी महेन्द्रनगर हिँडिरहेको अवस्थामा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

महेन्द्रनगर बाट अत्तरिया जाँदै गरेको बागमती प्रदेश-०१०३२ च ३२४१ ईभी हाईस शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय जाने बाटो नजिक  कलुवापुरमा दुर्घटना हुँदा ८ जना सामान्य घाइते    । घाइतेको झलारीकाे टि एण्ड सि हस्पिटलमा उपचार हुदै ।
कालो प्लेटको सवारी साधनले सार्वजनिक यात्रुहरू वा भाडाका यात्रुहरू बोक्न पाउने व्यवस्था भएपनि कञ्चनपुरमा निजी नम्बर प्लेटका सवारी साधनले समेत भाडाका यात्रुहरु बोकिरहेको अवस्था छ। 
यस्तो अवस्थामा ट्राफिक प्रहरी लगायत नियामक निकायले नियमन गरेको देखिँदैन।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>