Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २० गते मङ्गलबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित बनरा पुल नजिकै पूर्व पश्चिम राजमार्गमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुपप्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चालक गम्भीर घाइते भएका थिए । 

दुर्घटनापछि इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक राम बहादुर चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घाइते चालक शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ पीताम्बर निवासी ४४ वर्षीय गजेन्द्र बहादुर कुँवरको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मङ्गलबार साँझ मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>