एकल महिलाहरूलाई सामाजिक मानसिक आर्थिक सामाजिक रूपमा सशक्तिकरण गर्नका लागि संगठित गरेर विभिन्न कृषिका कार्यहरूमा संलग्न गराएर अगाडि बढाउनका लागि भीमदत्त वडा ३ मा आदर्श एकल महिला कृषि तथा पशुपंक्षी समूह गठन गरिएको छ।
वडा अध्यक्ष गगन धामीले वडामा रहेका करिब ४ दर्जन एकल महिलाहरूलाई सहभागी गराएर समूह गठन गराएका हुन्। समूह गठन गर्दा मानव अधिकारका लागि एकल महिला समूहकी अध्यक्ष जानकी जोशी भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका अधिकृत दीर्घकुमार स्वार वडाका सचिव लगायत विभिन्न व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया