Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २२ गते बिहिबार

साउदले चाहे हाम्रो समस्या तीन घण्टामा समाधान हुन्छ : आरक्ष पिडित

शुक्लफाटा राष्ट्रिय निकुञ्ज विस्तारका लागि २०५८ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले विस्थापित गरेका आरक्ष पीडितहरुको समस्या अहिलेसम्म समाधान हुन सकेको छैन। उनीहरूले कञ्चनपुरका विभिन्न ठाउँमा बिहिबारबाट रिली अनसन गरेर आन्दोलन सुरु गरेका छन्।

यो आन्दोलन अन्तिम पटकको लागि भएको उनीहरूले बताएका छन्।

थप विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>