Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ १४ गते शुक्रबार

सहारा मरुभुमिमा हिमपात

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ ।

यो मरुभूमिमा भएको हिमपातले विश्व जगत चकित बनेको छ । ४२ बर्षको इतिहासमा सहारा मरुभूमिमा हिमपात भएको यो पाँचौं पटक हो । यसैबीच वैज्ञानिकहरुले यस घटनालाई खतराको संकेत भनी औंल्याएका छन् ।

यहाँको अधिकतम तापक्रम औसतमा ५८ देखि १०० डिग्री समेत मापन गरिने गरिएकोमा हिमपातसँगै यहाँकोे तापमान माइनस २ डिग्रीमा झरेको छ । हिमपातसँगै यस मरुभुमिको क्षेत्रफल पनि १० प्रतिशतले बढेकाले यसको आसपासका क्षेत्रमा खडेरी हुने सम्भावना रहेको वैज्ञानिकको दावी छ ।

यो मरुभूमि अल्जेरिया, चाड, इजिप्ट, लिबिया, माली, माँरिटानिया, मोरक्को, नाइजर, पश्चिमी सहारा, सुडान र टुयुनिशिया गरी ११ देशमा फैलिएको छ । जमीनबाट १ सय ० मिटर उचाइमा रहेको सहारा मरुभूमिमा जलवायु परिवर्तनका कारण हिमपात भएको अनुमान गरिएको छ ।

वर्ल्ड इकोनोमिक फोरमका अनुसार ग्यास उत्सर्जनमा कमी ल्याए मात्रै हिमपात रोकिन सक्ने सम्भावना रहेको बताईएको छ ।

विश्वकै गर्मी हुने मरुभूमिको रुपमा चित्रण गरिएको यस मरुभूमिमा यसअघि सन् १०७९, २०१६, २०१८, र २०२१ मा पनि हिमपात भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>